बीमा क्षेत्र सुधारका लागि तीन सदस्यीय अध्ययन समिति गठन, ९० दिनभित्र सुझाव पेश गर्ने

बजारको चिरफार
बजारको चिरफार
२०८३ श्रावण १९ गते
बीमा क्षेत्र सुधारका लागि तीन सदस्यीय अध्ययन समिति गठन, ९० दिनभित्र सुझाव पेश गर्ने
AdvertisementAds

अर्थ मन्त्रालयले बीमा क्षेत्रको सुधारका लागि अध्ययन गरी सुझाव पेश गर्न तीन सदस्यीय समिति गठन गरेको छ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको मन्त्रिस्तरीय निर्णयबाट सुशीलकुमार ओझाको संयोजकत्वमा समिति गठन गरिएको हो।

समितिमा सहदेव तिवारी र श्रीकृष्ण थापा मगर सदस्य रहेका छन्।

अर्थ मन्त्रालयले समितिलाई बीमा क्षेत्रको सुधारका लागि आवश्यक अध्ययन गरी सुझावसहितको प्रतिवेदन पेश गर्न ९० दिनको समय दिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स