भक्तपुरको गठ्ठाघर तनावग्रस्त अवस्थामा, प्रहरीद्वारा नियन्त्रणको प्रयास जारी

बजारको चिरफार
बजारको चिरफार
२०८१ श्रावण ३१ गते
भक्तपुरको गठ्ठाघर तनावग्रस्त अवस्थामा, प्रहरीद्वारा नियन्त्रणको प्रयास जारी

भक्तपुरको गठ्ठाघर चौक तनावग्रस्त बनेको छ । ट्रकले स्कुटर चालकलाई किचेर मारेको भन्दै गठ्ठाघर तनावग्रस्त बनेको हो ।

भक्तपुरको गठ्ठाघरमा मालबाहक ट्रकले स्कुटर चालकलाई किचे पछि भक्तपुर गठ्ठाघरको स्थिति तनावग्रस्त बनेको छ ।

स्थानियले सडक अबरोध गरे पछि सो क्षेत्रको स्थीति तनावग्रस्त बनेको छ । प्रहरीले स्थिति नियन्त्रणमा लिनका लागि प्रयास जारी राखेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स