फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले सेयरधनीहरूलाई कुल ९.४७% लाभांश दिने निर्णय गरेको छ। कात्तिक १४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट ९% बोनस सेयर र कर प्रयोजनार्थ ०.४७% नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।
यो प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि सेयरधनीहरूमा वितरण हुनेछ।
अघिल्लो वर्षमा कम्पनीले ७.५०% बोनस सेयर र ७.५०% नगद लाभांश वितरण गरेको थियो।




















![मैले अहिलेसम्म सेयरबजारमा घाटा खाएको छैन: प्रभुलाल अधिकारी [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/0KYEKZyOvXI-maxresdefault-150x150.jpg)

प्रतिकृया