नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले कात्तिक १ गतेदेखि लागू हुने नयाँ ब्याजदर सार्वजनिक गरेको छ, जुन असोज महिनाको तुलनामा घटाइएको छ।
कात्तिक महिनामा बैंकले व्यक्तिगततर्फको मुद्दती निक्षेपमा ६.५० प्रतिशत र संस्थागत निक्षेपमा ५.२५ प्रतिशत ब्याजदर प्रदान गर्नेछ। असोजमा बैंकले व्यक्तिगत निक्षेपमा ६.५० प्रतिशत र संस्थागत निक्षेपमा ५.५० प्रतिशत ब्याजदर दिएको थियो।










![बजेटले नन लाइफ इन्स्योरेन्स सेक्टरको बिजनेस व्ह्वात्तै बढ्दैछ ? सेयर प्राइस के होला ? [भिडियोसहित]](https://i0.wp.com/bajarkochirfar.com/wp-content/uploads/2026/06/pYnn5kzYQlY-SD.jpg?resize=150%2C150&ssl=1)




प्रतिकृया