नेप्सेले भन्यो, ‘डाटा हबको प्राविधिक समस्या समाधान भयो, आजदेखि नियमित कारोबार हुन्छ’

नेप्सेले भन्यो, ‘डाटा हबको प्राविधिक समस्या समाधान भयो, आजदेखि नियमित कारोबार हुन्छ’
Advertisement Ads

नेपाल स्टक एक्सचेन्ज (नेप्से) का ७२ कारोबार सदस्यहरूको डाटा सेन्टरका रूपमा रहेको डाटा हबमा देखिएको प्राविधिक समस्या समाधान भएको छ। समस्या समाधान भएको जानकारी प्राप्त भएपछि आज असोज ६ गतेदेखि नेप्सेमा पूर्ववत् रूपमा सेयर कारोबार सञ्चालन हुने भएको छ।

नेप्सेले सूचना जारी गर्दै डाटा हबमा देखिएको प्राविधिक समस्या समाधान भएकाले आजदेखि नियमित कारोबार सञ्चालन हुने जानकारी गराएको हो।

यसअघि डाटा हबमा देखिएको प्राविधिक समस्याका कारण नेप्सेमा कारोबार प्रभावित भएको थियो।

Screenshot 22 9 2026 81642 www.facebook.com https://bajarkochirfar.com/nepse-said-the-technical-problem-with-the-data-hub-has-been-resolved-regular-trading-will-begin-today | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

guest
0 Comments
Oldest
Newest Most Voted

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स