नेपालमा आज दुई घण्टामा दुई पटक भूकम्पको धक्का, केन्द्रबिन्दु कहाँ ?

नेपालमा आज दुई घण्टामा दुई पटक भूकम्पको धक्का, केन्द्रबिन्दु कहाँ ?
Advertisement Ads

मुगुको कलाई केन्द्रबिन्दु भएर बुधबार बिहान दुई घण्टामा दुई पटक भूकम्प गएको छ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान १ः५१ बजे कलाई आसपास केन्द्रबिन्दु बनाएर ४.५ म्याग्निच्युडको भूकम्प गएको थियो।

त्यसपछि बिहान ४ः२८ बजे सोही स्थान आसपास केन्द्रबिन्दु बनाएर ४.२ म्याग्निच्युडको अर्को भूकम्प गएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

guest
0 Comments
Oldest
Newest Most Voted

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स