नमस्ते पे ले नयाँ वर्षको उपलक्ष्यमा हरेक उडान टिकट खरिद तथा इन्टरनेटको बिल भुक्तानीमा प्रयोगकर्ताहरूका लागि नगद फिर्ता दिने विशेष अफर सुरु गरेको छ। २६ चैत्र देखि वैशाख ५ सम्म चल्ने अफर्मा उडानकर्ताहरूले नमस्ते पे मार्फत हवाई टिकट खरिद गर्ने प्रत्येक टिकटमा तत्कालै रु १५० को क्यासब्याक प्राप्त गर्नेछन् ।
भने नमस्ते पे मार्फत इन्टरनेटको बिल भुक्तानी गर्ने प्रयोगकर्ताहरूले ५% अथवा रु १०० सम्मको क्यासब्याक पाउनेछन् । अफर लिन नमस्ते पे का प्रयोगकर्ताहरूले उडान टिकट र इन्टरनेट बिल भुक्तानी गर्दा क्यासब्याकको लागि प्रोमोकोड प्रयोग गर्नु नपर्ने कम्पनीले जनाएको छ |















![९ कम्पनीहरुको लकइन खुल्दै ! बजारमा के प्रभाव पर्ला ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/t7hhw_4bPL0-maxresdefault-150x150.jpg)




प्रतिकृया