जोशी हाइड्रोपावरले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म आइपुग्दा ४८ लाख ८ हजार रुपैयाँको नोक्सानी व्योहोर्नु परेको छ । यसअवधिमा कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा यसले ४ करोड ८७ लाख १३ हजार रुपैयाँ नोक्सानी व्यहोरेको थियो ।
कम्पनीको सञ्चालन नाफा बढेसँगै यसको नोक्सानी घटेको हो ।असार मसान्तसम्ममा यसले ६६ लाख ६९ हजार रुपैयाँ सञ्चालन नोक्सानी व्यहोरेको थियो भने असोज मसान्तसम्म आइपुग्दा ५७ लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको छ । कम्पनीले विद्युत् बिक्रीबाट ९८ लाख ५६ हजार रुपैयाँ आर्जन गरेको छ ।
यसैगरी, असोज मसान्तसम्म यसको चुक्ता पुँजी ३७ करोड १४ लाख रुपैयाँ छ । प्रतिसेयर आम्दानी १ रुपैयाँ १९ पैसा ऋणात्मक छ । प्रतिसेयर नेटवर्थ ५२ रुपैयाँ ०७ पैसा छ ।


















![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-150x150.png)

![Big Money ‘Exit’ हुँदैछ कि कित्ता थप्दैछ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/rsHemoBw6BY-maxresdefault-150x150.jpg)
प्रतिकृया