जोशी हाईड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको अध्यक्षमा दिपक कुमार कुशवाह चयन भएका छन्। कम्पनीको पुस १ गते बसेको सञ्चालक समितिको बैठकले कुशवाहलाई अध्यक्ष नियुक्त गर्ने निर्णय गरेको हो।
यसै बैठकले यसअघिका अध्यक्ष गंगाप्रसाद जोशीको राजीनामा पनि स्वीकृत गरेको छ। जोशीले आफ्नो स्वास्थ्य अवस्थाका कारण अध्यक्ष पदबाट राजीनामा दिएका थिए।









![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-768x403.png)






![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-150x150.png)

![Big Money ‘Exit’ हुँदैछ कि कित्ता थप्दैछ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/rsHemoBw6BY-maxresdefault-150x150.jpg)

प्रतिकृया