कास्की प्रहरीले भन्यो, “इजलासमा सभापति रवि लामिछानेमाथि दुर्व्यवहार गरेको कुरा भ्रामक हो”

बजारको चिरफार
बजारको चिरफार
२०८१ कार्तिक ११ गते
कास्की प्रहरीले भन्यो, “इजलासमा सभापति रवि लामिछानेमाथि दुर्व्यवहार गरेको कुरा भ्रामक हो”
Advertisement Ads

जिल्ला प्रहरी कार्यालय कास्कीले हिरासतमा रहेका पूर्व गृहमन्त्री र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि दुर्व्यवहारको आरोपलाई भ्रामक ठहर गरेको छ।

आज आइतबार, प्रहरीले एक विज्ञप्ति जारी गर्दै लामिछानेमाथि दुर्व्यवहार भएको भन्ने दावीलाई अस्वीकार गरेको हो।

सहकारी प्रकरणमा पक्राउ परेका लामिछानेमाथि अनुसन्धान गर्न कास्की जिल्ला अदालतले कात्तिक ८ गते थप सात दिनको म्याद प्रदान गरेको छ।

1730012376 notice https://bajarkochirfar.com/%e0%a4%95%e0%a4%be%e0%a4%b8%e0%a5%8d%e0%a4%95%e0%a5%80-%e0%a4%aa%e0%a5%8d%e0%a4%b0%e0%a4%b9%e0%a4%b0%e0%a5%80%e0%a4%b2%e0%a5%87-%e0%a4%ad%e0%a4%a8%e0%a5%8d%e0%a4%af%e0%a5%8b-%e0%a4%87%e0%a4%9c | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स