प्रधानमन्त्री केपी शर्मा ओलीको शपथ ग्रहण कार्यक्रममा प्राय: सबै शीर्ष नेता देखिँदा पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल देखिएनन्।
एमालेबाट अलग्गिएपछि दुई नेताहरुबीच चिसिएको सम्बन्ध अझै सुधार हुन सकेको छैन। कार्यक्रममा नेकपा एसका सम्मानित नेता झलनाथ खनाल भने उपस्थित थिए।




















प्रतिकृया