आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडले ५ हजार कित्ता संस्थापक सेयर कात्तिक ११ गतेदेखि विक्रीमा ल्याएको छ । कम्पनीले विद्यमान संस्थापक सेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी यी सेयर विक्रीमा ल्याएको हो ।
सेयरको मूल्य २०५ रुपैयाँ प्रतिकित्ता तोकिएको छ। सेयर खरीदका लागि आगामी ३५ दिनभित्र कम्पनीको केन्द्रिय कार्यालय नारायणचौर, काठमाडौंमा पेश गर्नुपर्ने कम्पनीले जानकारी दिएको छ । तोकिएको अवधिभित्र विद्यमान संस्थापक सेयरधनीहरुबाट आवेदन नआए पश्चात यी सेयर अन्य व्यक्ति तथा संस्थाहरूमा विक्री गरिने कम्पनीले जनाएको छ ।









![इन्स्योरेन्स र रि इन्स्योरेन्सहरुलाई रसुवा बाढीको असर कस्तो पर्ला ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/09/NGMO2lMdmDk-maxresdefault-768x432.jpg)



![‘स्वर्णिम बुल’ ल्याउने भनिएको ‘२१ बुँदे’ आउँदा पनि सेयर बजार घट्नुको रहस्य यस्तो [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HMoqXi3QlE4-maxresdefault-150x150.jpg)




प्रतिकृया