सर्वसाधारणका लागि प्रतिकित्ता २४० रुपैयाँमै आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको सेयर बिक्रीमा

Advertisement Ads
सर्वसाधारणका लागि प्रतिकित्ता २४० रुपैयाँमै आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको सेयर बिक्रीमा
Advertisement Ads

आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडले संस्थापक सेयर सर्वसाधारणका लागि बिक्रीमा ल्याएको छ।

कम्पनीले आफ्नो नाममा रहेको ९४,७९७ कित्ता संस्थापक सेयर बिक्रीका लागि खुला गरेको हो। यी सेयरको न्यूनतम मूल्य प्रतिकित्ता २४० रुपैयाँ तोकिएको छ।

सेयर खरीद गर्न इच्छुक व्यक्ति, कम्पनी वा संघ–संस्थाले न्यूनतम मूल्य वा सोभन्दा बढी मूल्य राखेर बोलपत्र पेश गर्न सक्नेछन्।

इच्छुक आवेदकहरूले बोलपत्र रिलायबल इन्भेष्टमेन्ट एण्ड मर्चेन्ट क्यापिटल, बालुवाटार, काठमाडौंमा पेश गर्न सक्नेछन्।

igi promoter share sale notice 1775015721710 https://bajarkochirfar.com/igi-prudential-insurance-shares-on-sale-to-the-general-public-at-rs-240-per-share | %tags

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स