स्ट्याण्डर्ड चार्टर्ड बैंकले धरान र पोखराका लागि विभिन्न पदमा कर्मचारी माग गरेको छ। धरानका लागि कार्यालय सहायक र पोखराका लागि ‘टेलर’ पद खुलाइएको छ।
योग्यता रूपमा, आवेदकले कम्तीमा स्नातक तह उत्तीर्ण गरेको गरेको हुनुपर्ने छ। साथै, प्रशासन तथा मार्केटिङ सम्बन्धी राम्रो ज्ञान राख्ने र टिम वर्क गर्न सक्ने क्षमता भएको हुनुपर्नेछ।
इच्छुक उम्मेदवारहरूले धरानमा फागुन ८ गतेसम्म तथा पोखरामा फागुन १० गतेसम्म आवेदन दिन सक्नेछन्।




















प्रतिकृया