सुरेश प्रसाद खत्री पुनः नेशनल लाइफ इन्स्योरेन्सको सीईओमा नियुक्त

सुरेश प्रसाद खत्री पुनः नेशनल लाइफ इन्स्योरेन्सको सीईओमा नियुक्त
Advertisement Ads

नेशनल लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा सुरेश प्रसाद खत्री पुनः नियुक्त भएका छन्। वैशाख ३१ गते बसेको सञ्चालक समितिको बैठकले हाल कार्यरत खत्रीलाई नै आगामी चार वर्षका लागि करारमा पुनर्नियुक्त गर्ने निर्णय गरेको हो।

Screenshot 2025 05 18 151150 https://bajarkochirfar.com/suresh-prasad-khatri-reappointed-as-ceo-of-national-life-insurance | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स