insta insta

सन नेपाल लाइफले माग्यो सातै प्रदेशका लागि कर्मचारी, फ्रेशरले पनि आवेदन दिन पाउने

सन नेपाल लाइफले माग्यो सातै प्रदेशका लागि कर्मचारी, फ्रेशरले पनि आवेदन दिन पाउने
Advertisement Ads

सन नेपाल लाइफ इन्स्योरेन्सले देशका सातै प्रदेशका शाखा तथा उपशाखाहरूमा शाखा/उपशाखा प्रबन्धक (Branch/Sub-Branch Manager) पदका लागि कर्मचारी माग गरेको छ।

कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न स्थानका लागि कर्मचारी आवश्यक रहेको कम्पनीले जनाएको छ। उम्मेदवारले न्यूनतम स्नातक तह उत्तीर्ण गरेको हुनुपर्नेछ।

बीमा, बैंक, लघुवित्त, सहकारी वा बिक्री व्यवस्थापनमा अनुभव भएकालाई प्राथमिकता दिइनेछ भने फ्रेशरहरू पनि आवेदन दिन सक्नेछन्। उमेर सीमा २१ देखि ३५ वर्ष तोकिएको छ।

518342918 1244850524320688 203784377514767340 n https://bajarkochirfar.com/sun-nepal-life-seeks-employees-for-all-seven-provinces-freshers-can-also-apply | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स