नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सोल्टी होटलको ६.५ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको छ । मंगलबारको अन्तिमा कारोबार मूल्य ७६० रुपैयाँलाई आधार मानेर मुल्य समायोजन गरिएको हो । समायोजन पश्चात कम्पनीको प्रतिकित्ता सेयर मूल्य ७१३.६२ रुपैयाँ कायम भएको छ । बुधबार उक्त मुल्यलाई आधार मानेर यसको कारोबार खुला हुनेछ ।



















प्रतिकृया