नेपाल धितोपत्र बोर्डले सानिमा फ्लेक्सी फण्ड (खुलामुखी योजना)लाई सार्वजनिक निष्कासन गर्न अनुमति दिएको छ । माघ २ गते सानिमा फ्लेक्सी फण्ड धितोपत्र बोर्डबाट अनुमति पाएको हो।
बोर्डले कम्पनीलाई प्रति इकाई १० रुपैयाँका दरले १ अर्ब रुपैयाँको १० करोड इकाई निष्कासन गर्न अनुमति दिएको हो । यसको योजना व्यवस्थापकमा सानिमा क्यापिटल रहेको छ ।









![Indicators को सही प्रयोग कसरी गर्ने ? Moving Average, ROC, MACD, RSI [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/P0aB_SB3M0g-maxresdefault-1-150x150.jpg)





प्रतिकृया