नेपाल टेलिकमको प्रवक्तामा रवीन्द्र मानन्धर नियुक्त

बजारको चिरफार
बजारको चिरफार
२०८२ जेष्ठ २७ गते
नेपाल टेलिकमको प्रवक्तामा रवीन्द्र मानन्धर नियुक्त

नेपाल टेलिकमले प्रबन्धक रवीन्द्र मानन्धरलाई कम्पनीको प्रवक्ताका रूपमा नियुक्त गरेको छ। प्रमुख व्यावसायिक अधिकृतको कार्यालयमा कार्यरत मानन्धरलाई अब कम्पनीका तर्फबाट सार्वजनिक रूपमा जानकारी प्रवाह गर्ने जिम्मेवारी दिइएको टेलिकमले जनाएको छ।

टेलिकमसम्बन्धी कुनै जानकारी लिन चाहने व्यक्तिहरूले उनलाई सम्पर्क गर्न सक्नेछन्। यसका लागि टेलिकमले कार्यालय नम्बर ०१४२१०२०४, मोबाइल नम्बर ९८५१३७१४१५ तथा इमेल ठेगाना [email protected] प्रयोग गर्न सकिने जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स