insta insta

एचआईडीसीएलको कम्पनी सचिवमा पनेरू नियुक्त

एचआईडीसीएलको कम्पनी सचिवमा पनेरू नियुक्त
Advertisement Ads

हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल) का कम्पनी सचिवमा रमेश पनेरू नियुक्त भएका छन्। कम्पनीको सञ्चालक समितिको बैठकले कामु प्रमुख प्रबन्धक (वित्त) रहेका पनेरूलाई सचिवको अतिरिक्त जिम्मेवारी दिने निर्णय गरेको हो।

उक्त जिम्मेवारीको लागि उनलाई मासिक १५ हजार ६२५ रुपैयाँ अतिरिक्त पारिश्रमिक प्रदान गर्ने निर्णय समेत गरिएको छ।

Screenshot 2025 06 26 124913 https://bajarkochirfar.com/paneru-appointed-as-hidcls-company-secretary | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स