एचआइडिसिएलको बोनस सेयरमा मूल्य समायोजन, अब कतिमा खुल्छ कारोबार ?

एचआइडिसिएलको बोनस सेयरमा मूल्य समायोजन, अब कतिमा खुल्छ कारोबार ?

नेप्सेमा हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी (एचआइडिसिएल)को १.५ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको छ । कम्पनीको सोमबार अन्तिम कारोबार मूल्य २५९ रुपैयाँ अनुसार मूल्य समायोजन गरिएको हो।

उक्त समायोजन पश्चात कम्पनीको सेयर मूल्य २५५.१७ रुपैयाँ कायम भएको छ । यही समायोजित मूल्यलाई आधार मानेर मंगलबार दोस्रो बजारमा कम्पनीको सेयर कारोबार खुल्नेछ ।

Screenshot 22 12 2025 16558 www.nepalstock.com https://bajarkochirfar.com/price-adjustment-in-hidcls-bonus-shares-at-what-price-will-trading-now-open | %tags

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स