insta insta

एआई नीति स्वीकृत गर्नेसहित यस्ता छन् मन्त्रिपरिषद् बैठकका अन्य निर्णयहरु

एआई नीति स्वीकृत गर्नेसहित यस्ता छन् मन्त्रिपरिषद् बैठकका अन्य निर्णयहरु
Advertisement Ads

सरकारले राष्ट्रिय आर्टिफिसियल इन्टेलिजेन्स (एआई) नीति, २०८२ स्वीकृत गरेको छ।

सूचना तथा सञ्चार प्रविधिमन्त्री तथा सरकारका प्रवक्ताले बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए अनुसार मन्त्रिपरिषद्को साउन २६ गतेको बैठकले यो नीति अनुमोदन गरेको हो।

त्यस्तै बैठकमा नागढुंगा सुरुङमार्गको उपभोग दस्तुर तोक्ने, सार्वजनिक खरिद ऐन, २०६३ अन्तर्गत बाधा अड्काउ फुकाउने आदेश जारी गर्ने, राससको महाप्रबन्धकमा सन्दीप राईको नियुक्ति गर्ने लगायत १८ वटा निर्णय पनि भएका छन्।

https://bajarkochirfar.com/other-decisions-taken-at-the-cabinet-meeting-including-approval-of-the-ai-policy | %tags 3 mT3kWrboIh https://bajarkochirfar.com/other-decisions-taken-at-the-cabinet-meeting-including-approval-of-the-ai-policy | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स