गोर्खाज फाइनान्सले प्रकाशचन्द्र अधिकारीलाई प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा नियुक्त गरेको छ।
पुस १४ गते बसेको सञ्चालक समितिको बैठकले अधिकारीलाई चार वर्षको अवधिका लागि सीईओ नियुक्त गर्ने निर्णय गरेको हो।
नवनियुक्त अधिकारी पुस १८ गतेदेखि आफ्नो पदभार ग्रहण गर्नेछन्।














![कस्ता Hydro मा बढ्दैछ आकर्षण ? Hydropower Sector Analysis [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/2bLqyfokqxE-maxresdefault-150x150.jpg)

![Trend Analysis गरेर Share Market बढ्न वा घट्नसक्ने कुरा कसरी थाहा पाउने ? Technical Training Day 2 [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/81-m4gKqcN4-maxresdefault-150x150.jpg)


प्रतिकृया