गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सले ललितपुरमा किन्यो जग्गा, कति पर्यो मूल्य ?

गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सले ललितपुरमा किन्यो जग्गा, कति पर्यो मूल्य ?
Advertisement Ads

गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स लिमिटेडले १६ करोड ८४ लाख ९० हजार रुपैयाँमा जग्गा खरिद गरेको छ।

वित्तीय संस्थाले ललितपुर उपमहानगरपालिका–३ स्थित सिट नम्बर ३घ, कित्ता नम्बर १४० को १२ आना जग्गा खरिद गरेको हो। कम्पनीले उक्त जग्गा आफ्नो स्वःप्रयोजनका लागि खरिद गरेको जनाएको छ।

Screenshot 7 10 2026 121653 www.nepalstock.com .np https://bajarkochirfar.com/guheshwari-merchant-banking-and-finance-bought-12-annas-of-land-in-lalitpur-how-much-was-the-price | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

guest
0 Comments
Oldest
Newest Most Voted

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स