गुहेश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्सले २६ करोड रुपैयाँ बराबरको ऋणपत्र बिक्री गर्न नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको छ । कम्पनीले प्रतिइकाई १ हजार रुपैयाँको दरले २ लाख ६० हजार कित्ता ऋणपत्र बिक्री गर्न अनुमति मागेको हो ।
कम्पनीले ८ वर्ष अवधि भएको ‘९% गुहेश्वरी डिबेन्चर २०८९’ बिक्री गर्न लागेको हो । उक्त ऋणपत्रको वार्षिक ब्याजदर ९% तोकिएको छ । गुहेश्वरी मर्चेन्ट बैंकिङको ऋणपत्र बिक्री प्रबन्धकमा एनआईएमबी एस क्यापिटल रहेको छ।







![सानिगाडको IPO परेको छ ? अब के होला ? Long Term Hold गर्दा के होला ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/maxresdefault-768x432.jpg)






![नेप्सेमा बटम बन्यो? मौद्रिक नीति, असार मसान्त र सेबोन नेतृत्वले बजारलाई कहाँ पुर्याउला ?[भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/9c2JAZtEdNU-maxresdefault-150x150.jpg)
![सानिगाडको IPO परेको छ ? अब के होला ? Long Term Hold गर्दा के होला ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/maxresdefault-150x150.jpg)




प्रतिकृया