गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) तोयराज अधिकारीको राजीनामा स्वीकृत भएको छ। उनले पुस १७ गते दिएको राजीनामा माघ २ गतेदेखि लागू हुने गरी स्वीकृत गरिएको हो।
कम्पनीको कामु सीईओमा भने अर्चना प्रधान नियुक्त भएकी छिन। सञ्चालक समितिको बैठकले माघ ४ गतेदेखि लागू हुने गरी सहायक महाप्रबन्धक अर्चना प्रधानलाई कामु सीईओ नियुक्त गर्ने निर्णय गरेको हो।














![नेप्सेमा बटम बन्यो? मौद्रिक नीति, असार मसान्त र सेबोन नेतृत्वले बजारलाई कहाँ पुर्याउला ?[भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/9c2JAZtEdNU-maxresdefault-150x150.jpg)
![सानिगाडको IPO परेको छ ? अब के होला ? Long Term Hold गर्दा के होला ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/maxresdefault-150x150.jpg)




प्रतिकृया