एनआइसी एशिया बैंकले लाभांश वितरण नगर्ने

एनआइसी एशिया बैंकले लाभांश वितरण नगर्ने

एनआइसी एशिया बैंकले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट सेयरधनीहरुलाई कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको छ। पुस २९ गते बसेको सञ्चालक समिति बैठकले यो निर्णय गरेको हो।

साथै, बैठकले लाभांश वितरण नगर्ने गरी वित्तीय विवरण नेपाल राष्ट्र बैंकसमक्ष स्वीकृतिका लागि पेश गर्ने निर्णय पनि गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स