insta insta

नेपाल पुनर्बीमा कम्पनीका अध्यक्ष पौडेलले दिए राजीनामा

नेपाल पुनर्बीमा कम्पनीका अध्यक्ष पौडेलले दिए राजीनामा
Advertisement Ads

नेपाल पुनर्बीमा कम्पनी लिमिटेडका सञ्चालक समिति अध्यक्ष सुरेन्द्र कुमार पौडेलले आफ्नो पदबाट राजीनामा दिएका छन्। उनले मिति २०८२ चैत २० गतेदेखि लागू हुने गरी दिएको राजीनामा अर्थमन्त्री स्तरको मिति २०८३ वैशाख १ गतेको निर्णयअनुसार स्वीकृत भएको छ।

यस सम्बन्धी जानकारी नेपाल सरकार अर्थ मन्त्रालयको मिति २०८३ वैशाख ३ गतेको पत्रमार्फत कम्पनीलाई प्राप्त भएको हो। कम्पनी ऐन २०६३ को दफा १०७ को उपदफा (२) बमोजिम यो जानकारी नेपाल धितोपत्र बोर्ड, नेपाल बीमा प्राधिकरण र नेपाल स्टक एक्सचेन्ज लगायतका निकायहरूलाई गराइएको छ।

nepal re chairman resigns notice 1777447082361 https://bajarkochirfar.com/nepal-reinsurance-company-chairman-poudel-resigns | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स