SHAREHUB SHAREHUB

नेपाल मेडिकल कलेजले माग्यो विभिन्न पदमा चिकित्सक र स्टाफ नर्सहरू

Advertisement Ads
नेपाल मेडिकल कलेजले माग्यो विभिन्न पदमा चिकित्सक र स्टाफ नर्सहरू
Advertisement Ads

जोरपाटी अत्तरखेलस्थित नेपाल मेडिकल कलेजले विभिन्न पदका चिकित्सक र स्टाफ नर्सहरू माग गरेको छ। कलेजले एक सूचना प्रकाशित गर्दै प्राध्यापक, सहप्राध्यापक, सहायक प्राध्यापक, लेक्चरर तथा स्टाफ नर्सका लागि आवेदन खुला गरेको हो।

स्वास्थ्य शिक्षा र सेवा थप प्रभावकारी बनाउन जनशक्ति आवश्यक रहेको कलेजले जनाएको छ। माग भएका विषयहरूमा एनाटोमी, फार्माकोलोजी, फिजियोलोजी, बायोकेमिस्ट्री, पेडियाट्रिक नर्सिङ, कम्युनिटी हेल्थ नर्सिङ र स्टाफ नर्स समावेश छन्। इच्छुक र दक्ष उम्मेदवारहरूले इमेलमार्फत आफ्नो विवरण पठाएपछि अन्तरवार्ताका लागि बोलाइनेछ।

स्टाफ नर्सका लागि नेपाल नर्सिङ परिषदमा दर्ता भएका बी.एस्सी. वा पी.सी.एल. नर्सिङ अनुभव भएका विशेष गरी मिडवाइफरी वा आईसीयू तालिम प्राप्त उम्मेदवारलाई प्राथमिकता दिइनेछ।

vacancy nmc final scaled 1 https://bajarkochirfar.com/nepal-medical-college-seeks-doctors-and-staff-nurses-for-various-positions | %tags

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स