नेपाल इन्स्योरेन्स कम्पनी उत्कृष्ट वार्षिक प्रतिवेदन गोल्ड अवार्डबाट सम्मानित

नेपाल इन्स्योरेन्स कम्पनी उत्कृष्ट वार्षिक प्रतिवेदन गोल्ड अवार्डबाट सम्मानित

नेपालको निर्जिवन बीमा कम्पनीहरु मध्ये नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले उत्कृष्ट वार्षिक प्रतिवेदन तयार गरे वापत नेशनल बेष्ट प्रेसिडेन्ट एनुअल रिपोर्ट अवार्ड २०२४ का लागि सम्मानित भएको छ । कम्पनी गोल्ड अवार्डबाट सम्मानित भएको हो ।

इन्स्टिच्युट अफ चार्टड एकाउन्टेट अफ नेपाल आईक्यान द्धारा मिति २०८२ साल श्रावण २ गते शुक्रवार होटल -याडिसनमा आयोजित समारोहमा कम्पनीलाई गोल्ड अवार्डले सम्मान गरेको हो । उक्त समारोहमा प्रमुख अतिथि महालेखापरीक्षक माननीय तोयम रायले कम्पनीका प्रमुख कार्यकारी अधिकृत वीरकृष्ण महर्जनलाई उक्त सम्मान पत्र प्रदान गरे ।

WhatsApp Image 2025 07 19 at 13.00.20 https://bajarkochirfar.com/nepal-insurance-company-honored-with-gold-award-for-best-annual-report | %tags

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स