कामना सेवा विकास बैंकको संस्थापक सेयर बिक्रीमा, सर्वसाधारणले समेत खरिद गर्न सक्ने

कामना सेवा विकास बैंकको संस्थापक सेयर बिक्रीमा, सर्वसाधारणले समेत खरिद गर्न सक्ने

कामना सेवा विकास बैंकले ३३ हजार ८५२ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । उक्त सेयरमा जो कोही व्यक्ति, कम्पनी तथा विभिन्न संघ संस्थाहरुले आवेदन दिन सक्नेछन् ।

यसअघि यो सेयर विद्यमान संस्थापक सेयरधनीहरु मात्र आवेदन दिन पाउने गरि बिक्रीमा ल्याइएको थियो ।विद्यमान संस्थापक सेयरधनीहरुले सेयर खरिद नगरेपछि सो सेयर सर्वसाधारण लगानीकर्ताले समेत किन्न सक्ने गरी बिक्री खुला गरिएको छ । इच्छुक लगानीकर्ताले सेयर खरिद गर्न आज (माघ ४ गते) बाट ७ दिनभित्र आवश्यक कागजसहित बैंकको केन्द्रीय कार्यालय ज्ञानेश्वर, काठमाडौंमा निवेदन दिनुपर्नेछ ।

 

 

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स