कामना सेवा विकास बैंकले सातै प्रदेशमा जागिर खुलायो, योग्यता कति ?

कामना सेवा विकास बैंकले सातै प्रदेशमा जागिर खुलायो, योग्यता कति ?

कामना सेवा विकास बैंक लिमिटेडले सहायक सम्बन्ध प्रबन्धकको पदमा केही कर्मचारी मागेको छ। बैंकले देशका सातै प्रदेशका शाखाहरूमा कर्मचारी मागेको हो।

आवेदनका लागि उम्मेदवारको क्रेडिट सेल्समा कम्तीमा २ वर्षको अनुभव आवश्यक छ ।

उम्मेदवारले व्यवस्थापन वा अर्थशास्त्रमा कम्तीमा स्नातक डिग्री प्राप्त गरेको हुनुपर्छ र न्यूनतम ५०% अङ्क हुनुपर्नेछ। उमेरको हद ३० वर्ष ननाघेको हुनुपर्नेछ।

आवेदन फागुन १५ गते सम्म दिन सकिने छ।

477739571 611304524986028 4269341133402354259 n https://bajarkochirfar.com/kamana-sewa-bikas-bank-has-opened-jobs-in-all-seven-provinces-what-are-the-qualifications | %tags

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स