नेपाल इन्भेष्टमेन्ट मेगा बैंकमा जागिर खाने अवसर, सोर्सफोर्स लगाउन खोजे स्वत: ‘डिस्क्वालिफाइड’ हुने

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकमा जागिर खाने अवसर, सोर्सफोर्स लगाउन खोजे स्वत: ‘डिस्क्वालिफाइड’ हुने

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले व्यवस्थापन प्रशिक्षार्थी (Management Trainee) पदका लागि २ जनाको आवेदन खुला गरेको छ।

एक वर्षको तालिमपछि छनोट भएका उम्मेदवार जुनियर अफिसर तहमा स्थायी नियुक्ति पाउनेछन्। स्नातकोत्तर (न्यूनतम ‘ए’ ग्रेड) गरेका, पुरुष उमेर ३० र महिला ३५ वर्ष ननाघेका, अंग्रेजीमा दक्ष, समस्या समाधान गर्ने क्षमता भएका इच्छुक व्यक्तिले https://www.nimb.com.np/personal-banking/career मा आवेदन दिन सक्नेछन्।

आवेदन बुझाउने अन्तिम मिति माघ ६ गते राति ११:५५ सम्म रहेको छ। बैंकले जागिर खुलाएपछि अत्यधिक सोर्सफोर्स आउन थालेपछि यस्तो सूचना सार्वजनिक गरिएको हो ।

12 1 https://bajarkochirfar.com/job-opportunity-in-nepal-investment-mega-bank-if-you-try-to-apply-sourceforce-you-will-be-automatically-disqualified | %tags

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स