आरबीबी मर्चेन्ट बैंकिङ लिमिटेडले आफ्नो व्यावसायिक टिम निर्माण गर्नका लागि विभिन्न पदहरूमा कर्मचारी मागेको छ।
बैंकले म्यानेजर, वरिष्ठ सहायक र जुनियर सहायक पदका लागि कर्मचारी मागेको हो।
म्यानेजरको लागि मास्टर डिग्री र ४ वर्षको अनुभव मागेको छ, वरिष्ठ सहायकको लागि +२ वा स्नातक डिग्री र अनुभव, जुनियर सहायकको लागि +२ डिग्री र १८–३५ वर्ष (पुरुष) र १८–४० वर्ष (महिला) उमेर सीमा तोकिएको छ।
इच्छुक उम्मेदवारहरूले १५ दिनभित्र कम्पनीको वेबसाइटमार्फत (https://rbbmbl.com.np/vacancy) आवेदन दिन सकिनेछ।














![लर्न टेक्निकल एनालाइसिस फ्रम भेरी बेसिक, कम्प्लिट ट्युटोरियल डे १ [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/VMkaBP0C2dM-maxresdefault-150x150.jpg)





प्रतिकृया