प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्समा जागिर खाने अवसर, आवेदन कहिलेसम्म दिन सकिन्छ ?

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्समा जागिर खाने अवसर, आवेदन कहिलेसम्म दिन सकिन्छ ?
Advertisement Ads

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले शाखा प्रमुखका लागि १२ स्थानमा रहेका शाखा कार्यालयहरूमा कर्मचारी माग गर्दै सूचना जारी गरेको छ।

कम्पनीले जारी गरेको सूचनाअनुसार, शाखा प्रमुखको पदमा आवेदन दिनका लागि उम्मेदवारले न्यूनतम स्नातक तह वा सो सरहको योग्यता हासिल गरेको हुनुपर्नेछ। साथै, अनुभव भएका उम्मेदवारलाई प्राथमिकता दिइने सूचनामा उल्लेख छ।

इच्छुक उम्मेदवारले सूचना प्रकाशित मितिले २०८१ पुस २२ गतेसम्म आवश्यक कागजातहरू संलग्न गरी कम्पनीको वेबसाइटमार्फत आवेदन दिन सक्ने व्यवस्था गरिएको छ।

467466044 1139189784393586 4562144821031313879 n https://bajarkochirfar.com/job-opportunities-in-prabhu-mahalakshmi-life-insurance | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स