insta insta

प्लस टु पास भएकाहरुलाई नेपाल माइक्रो इन्स्योरेन्समा जागिर खाने अवसर

प्लस टु पास भएकाहरुलाई नेपाल माइक्रो इन्स्योरेन्समा जागिर खाने अवसर
Advertisement Ads

नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडले कर्मचारी माग गरेको छ। कम्पनीले मार्केटिङ विभागअन्तर्गत अधिकृत १ जना तथा वरिष्ठ सहायक ४ जना गरी कुल ५ जना कर्मचारीका लागि आवेदन खुलाएको छ।

नियुक्त कर्मचारीहरूको कार्यक्षेत्र चितवन, इटहरी, वीरगन्ज, बनेपा, र विराटनगर रहनेछ। इच्छुक तथा योग्य उम्मेदवारले १५ दिनभित्र कम्पनीको इमेलमार्फत आवेदन दिन सक्नेछन्। अधिकृत पदका लागि कम्तीमा स्नातक उत्तीर्ण र वरिष्ठ सहायक पदका लागि प्लस टु उत्तीर्ण हुनुका साथै सम्बन्धित क्षेत्रमा कम्तीमा २ वर्षको कार्यानुभव अनिवार्य छ।

vacancy nepal micro 2KZuGkIUc5 https://bajarkochirfar.com/job-opportunities-at-nepal-micro-insurance-for-plus-two-passers | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स