नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडको १ लाख १२ हजार ५०० कित्ता सेयरको लकइन अवधि भदौ २२ गते सकिँदैछ।
कम्पनीले कुल २२ लाख ५० हजार कित्ता आईपीओ निष्काशन गर्दा सामूहिक लगानी कोषलाई १ लाख १२ हजार ५०० कित्ता सेयर बाँडफाँड गरिएको थियो।
सर्वसाधारणलाई आईपीओ बाँडफाँड गरिएको मितिबाट सामूहिक लगानी कोषका सेयरहरूलाई ६ महिनासम्म लकइनमा राख्नुपर्ने नियमानुसार ती सेयर हालसम्म रोक्का थिए।
अब लकइन अवधि समाप्त भएपछि ती सेयरहरू दोस्रो बजारमा कारोबार गर्न सकिनेछ।






















![मैले अहिलेसम्म सेयरबजारमा घाटा खाएको छैन: प्रभुलाल अधिकारी [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/0KYEKZyOvXI-maxresdefault-150x150.jpg)
प्रतिकृया