नेपाल माइक्रो इन्स्योरेन्सको सेयर मूल्य लगातार दोस्रो दिन पनि सकारात्मक सर्किट लागेको छ। कम्पनीको सेयर कारोबार हिजो मंगलबारदेखि नेप्सेमा सुरु भएको थियो।
पहिलो कारोबार दिनमै सेयर मूल्य १५ मिनेटभित्रै ९.९९ प्रतिशतले बढेर ३३२.५० रुपैयाँ पुगेको थियो। त्यस्तै, आज दोस्रो कारोबार दिन पनि सुरुवातको केहि बेर (११ बजेर १० मिनेट)मै कम्पनीको सेयर मूल्य पुनः ९.९८ प्रतिशतले बढेर ३६५.७० रुपैयाँ पुगेको छ।




















![मैले अहिलेसम्म सेयरबजारमा घाटा खाएको छैन: प्रभुलाल अधिकारी [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/0KYEKZyOvXI-maxresdefault-150x150.jpg)

प्रतिकृया