मुक्तिनाथ क्यापिटल लिमिटेडद्वारा व्यवस्थापन गरिएको पहिलो म्युचुअल फण्ड “मुक्तिनाथ म्युचुअल फण्ड–१” को आज (मंसिर २० गते) निष्काशन तथा बिक्री खुला गरिएको छ। कुल १० करोड इकाईमध्ये १.५ करोड इकाई कोष प्रवर्द्धक मुक्तिनाथ विकास बैंक लिमिटेडका लागि सुरक्षित गरिएको छ भने बाँकी ८ करोड ५० लाख इकाई सर्वसाधरणलाई बिक्री गर्न लागेको हो।
उक्त फण्डमा प्रति इकाई मूल्य १० तोकिएको यस म्युचुअल फण्डमा न्यूनतम १०० इकाईदेखि अधिकतम ९० लाख इकाईसम्म आवेदन दिन सकिनेछ। यस फण्डमा मंसिर २४ गतेसम्म आवेदन दिन सकिनेछ। उक्त समयमा पर्याप्त आवेदन नपरेको खण्डमा पुस ४ गतेसम्म आवेदन म्याद थप गर्न सकिनेछ।














![कस्ता Hydro मा बढ्दैछ आकर्षण ? Hydropower Sector Analysis [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/2bLqyfokqxE-maxresdefault-150x150.jpg)

![Trend Analysis गरेर Share Market बढ्न वा घट्नसक्ने कुरा कसरी थाहा पाउने ? Technical Training Day 2 [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/81-m4gKqcN4-maxresdefault-150x150.jpg)
प्रतिकृया