खानी खोला हाइड्रोपावर कम्पनी लिमिटेडको १०० प्रतिशत हकप्रद सेयर निष्काशन गर्न लागेको छ।
जसका लागि कम्पनीले असार २७ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। असार २६ गते बिहीबारसम्म सेयर खरिद गर्ने लगानीकर्ताले मात्र हकप्रद सेयर भर्न सक्नेछन्।
कम्पनीले चुक्ता पूँजी ४६ करोड ५७ लाख १४ हजार ३०० रुपैयाँ बराबरको १०० रुपैयाँ अंकित मूल्यका दरले ४६ लाख ५७ हजार १४३ कित्ता हकप्रद सेयर १ः१ अनुपातमा निष्काशन गर्नेछ । जस अनुसार एक कित्ता साधारण सेयर भएका लगानीकर्ताले एक कित्ता हकप्रद सेयरका भर्न सक्नेछन्। यद्यपि, निष्काशन मिति भने कम्पनीले हालसम्म तोकेको छैन।







![बाढीले हाइड्रोमा कति अर्बको क्षति पुर्यायो? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/09/SwYGgGHTIkY-maxresdefault-768x432.jpg)


![बाढीले क्षति पुर्याएका हाइड्रोहरुको अब के हुन्छ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/fPAJ12HDU24-maxresdefault-768x432.jpg)



![कस्ता Hydro मा बढ्दैछ आकर्षण ? Hydropower Sector Analysis [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/2bLqyfokqxE-maxresdefault-768x432.jpg)

![बाढीले हाइड्रोमा कति अर्बको क्षति पुर्यायो? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/09/SwYGgGHTIkY-maxresdefault-150x150.jpg)



प्रतिकृया