ग्रीन डेभलपमेन्ट बैंकले आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट सेयार्धनिहरुलाई ६.०५२७ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ। बैंकको पुस २ गतेको सञ्चालक समितिको बैठकले ५.७५ प्रतिशत बोनस सेयर र ०.३०२७ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामी वार्षिक साधारण सभाबाट अनुमोदनपछि सेयरधनीहरूलाई वितरण गरिनेछ। गत वर्ष ग्रीन डेभलपमेन्ट बैंकले ३.८० प्रतिशत बोनस सेयर र ०.२० प्रतिशत नगद लाभांश वितरण गरेको थियो।












![९ कम्पनीहरुको लकइन खुल्दै ! बजारमा के प्रभाव पर्ला ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/t7hhw_4bPL0-maxresdefault-150x150.jpg)




प्रतिकृया