डिप्रोक्स लघुवित्तले माग्यो डिसीईओ, कति चाहिन्छ योग्यता ?

डिप्रोक्स लघुवित्तले माग्यो डिसीईओ, कति चाहिन्छ योग्यता ?
Advertisement Ads

डिप्रोक्स लघुवित्तले आगामी चार वर्ष कार्यकालका लागि नायब प्रमुख कार्यकारी अधिकृत (डिसीईओ) पदमा दरखास्त आह्वान गरेको छ। जारी गरिएको सूचनाअनुसार स्नात्तकोत्तर तह उत्तीर्ण भई लघुवित्त, बैंक वा वित्तीय संस्थाको व्यवस्थापकीय तहमा कम्तीमा ७ वर्ष अनुभव भएका व्यक्तिहरूलाई आवेदन दिन सकिनेछ।

त्यस्तै, स्नातक तह उत्तीर्ण भई त्यही क्षेत्रमा व्यवस्थापकीय तहमा १० वर्ष अनुभव भएकाहरू पनि योग्य हुनेछन्।

दरखास्त दिने अन्तिम मितिमा उमेर ४० वर्ष पूरा भई ५८ वर्ष ननाघेको हुनु पर्ने सूचनामा उल्लेख छ।

download 11 https://bajarkochirfar.com/deprosc-laghubitta-seeks-dceo-what-qualifications-are-required | %tags

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स