सेन्ट्रल फाइनान्स लिमिटेडले विभिन्न पदमा कर्मचारी माग गरेको छ। फाइनान्सले शाखा इञ्चार्ज (अफिसर स्तरसम्म), आईटी, प्रशासन, अपरेशन्स र क्रेडिट विभागका सहायक स्तर पदका लागि कर्मचारी माग गरेको हो।
उम्मेदवारले सम्बन्धित विषयमा स्नातक गरेको हुनु पर्दछ र बैंक/वित्तीय संस्थामा कामको अनुभव तथा कम्प्युटर ज्ञान अनिवार्य छ।
भाद्र १७ गतेसम्म कम्पनीको करियर पेजमार्फ आवेदन दिन सकिनेछ।


प्रतिकृया