SHAREHUB SHAREHUB

गरिमा विकास बैंकले माग्यो ठुलो संख्यामा कर्मचारी, कुन कुन पदमा दिन सकिन्छ आवेदन ?

Advertisement Ads
गरिमा विकास बैंकले माग्यो ठुलो संख्यामा कर्मचारी, कुन कुन पदमा दिन सकिन्छ आवेदन ?
Advertisement Ads

​गरिमा विकास बैंक लिमिटेडले विभिन्न पदहरूमा कर्मचारीहरू आवश्यक रहेको भन्दै आवेदन आह्वान गरेको छ।

बैंकले केन्द्रीय कार्यालय लाजिम्पाट, काठमाडौंका लागि कानूनी विभाग प्रमुख, सूचना सुरक्षा अधिकारी, वित्त, लेखा तथा कोष विभागका लागि जुनियर अफिसरदेखि सिनियर अफिसरसम्मका पदहरू, आन्तरिक लेखा परीक्षण तथा वित्त विभागका लागि सिनियर असिस्टेन्ट वा सुपरभाइजर, जनरल सर्भिस विभागका लागि असिस्टेन्ट वा सिनियर असिस्टेन्ट, सीसीटीभी अपरेटर, क्रेडिट फङ्शनका लागि जुनियर अफिसरदेखि अफिसरसम्मका पदहरू, क्रेडिट फङ्शनका लागि सिनियर असिस्टेन्ट वा सुपरभाइजर, र अपरेसन फङ्शनका लागि सिनियर असिस्टेन्ट वा सुपरभाइजर पदहरूमा आवेदन माग गरेको छ।

त्यसैगरी, वालिङ, बेनी, कोहलपुर, नारायणगढ क्षेत्रका शाखा कार्यालयहरूका लागि जुनियर असिस्टेन्टदेखि सुपरभाइजरसम्मका पदहरू र प्रशिक्षार्थी असिस्टेन्ट पदहरूमा आवेदन आह्वान गरिएको छ।

इच्छुक उम्मेदवारहरूले बैंकको वेबसाइट https://garimabank.com.np/career मार्फत २०८१ चैत्र ३१ गतेभित्र आवेदन दिन सक्नेछन्।

garima bank vacancy ad 4x33 1 1743327509 https://bajarkochirfar.com/garima-bikas-bank-has-asked-for-a-large-number-of-employees-for-which-positions-can-applications-be-made | %tags

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स