नेप्सेमा एक कम्पनीको १ लाख २१ हजार कित्ता बोनस सेयर सूचीकृत

बजारको चिरफार
बजारको चिरफार
२०८१ फाल्गुन २५ गते
नेप्सेमा एक कम्पनीको १ लाख २१ हजार कित्ता बोनस सेयर सूचीकृत

नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा आइतबार एक कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । नेप्सेमा नेपाल ल्युब आयल लिमिटेडको २०% प्रतिशतका दरले हुन आउने १ लाख २१ हजार ४३७.८० कित्ता बोनस सेयर सूचीकृत भएको हो ।

उक्त बोनस सेयर सम्बन्धित सेयरधनीको हितग्राही खातामा आएपछि कारोबार गर्न सकिनेछ ।

unnamed 1 https://bajarkochirfar.com/121000-bonus-shares-of-a-company-listed-on-nepse | %tags

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स