चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म हिमालयन रिइन्सुरेन्स लिमिटेडले २२ करोड ६३ लाख रुपैयाँ नाफा कमाएको छ, जुन गत वर्षको सोही अवधिको तुलनामा २९.२२ प्रतिशत बढी हो।
कम्पनीको लगानी र कर्जाबाट हुने आम्दानी ६९.३६ प्रतिशतले बढेर ३१ करोड २१ लाख रुपैयाँ पुगेको छ, जसले नाफामा सुधार ल्याएको हो। कम्पनीको खुद बिमा शुल्क संकलन १०.९५ प्रतिशतले बढेर ९२ करोड ४४ लाख रुपैयाँ पुगेको छ। चुक्ता पुँजी १० अर्ब ४० करोड रुपैयाँ र रिटेन्ड अर्निङ ८१ करोड ९५ लाख रुपैयाँ रहेको छ।
साथै, प्रतिसेयर आम्दानी ८ रुपैयाँ ७१ पैसा रहेको छ भने प्रति सेयर नेटवर्थ १५९ रुपैयाँ १६ पैसा रहेको छ।

















![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-150x150.png)

![Big Money ‘Exit’ हुँदैछ कि कित्ता थप्दैछ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/rsHemoBw6BY-maxresdefault-150x150.jpg)
प्रतिकृया