गृह मन्त्रालयले गर्यो २३ जना उपसचिवको सरुवा, कसलाई कहाँको जिम्मेवारी ?

गृह मन्त्रालयले गर्यो २३ जना उपसचिवको सरुवा, कसलाई कहाँको जिम्मेवारी ?
Advertisement Ads

गृह मन्त्रालयले २३ जना उपसचिवको सरुवा गरेको छ। मन्त्रालयले असोज १४ गते उपसचिवहरूको सरुवा गरेको हो।

उपसचिवहरूको सरुवासँगै पाँच जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) समेत फेरिएका छन्।

सरुवाअन्तर्गत तेह्रथुम, बाजुरा, मुस्ताङ, अछाम र रोल्पाका प्रमुख जिल्ला अधिकारी परिवर्तन भएका छन्।

Screenshot 7 10 2026 133043 https://bajarkochirfar.com/the-ministry-of-home-affairs-has-transferred-23-deputy-secretaries-who-has-what-responsibility | %tags

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

guest
0 Comments
Oldest
Newest Most Voted

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स