एनएलजी इन्स्योरेन्स कम्पनीले हकप्रद निष्काशन तथा बिक्रीका लागि बुक क्लोज मिति तय गरेको छ । कम्पनीले कात्तिक २७ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ । जस अनुसार कात्तिक २६ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीले हकप्रद सेयर मा आवेदन दिन पाउनेछन् ।
कम्पनीले १०ः६.२५६ को अनुपातमा प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ९६ लाख ३१ हजार २२०.२२ कित्ता हकप्रद सेयर निष्काशन गर्न बोर्डबाट अनुमति पाएको छ । एनएलजीको हकप्रद बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल मार्केट रहेको छ ।












![इन्स्योरेन्स र रि इन्स्योरेन्सहरुलाई रसुवा बाढीको असर कस्तो पर्ला ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/09/NGMO2lMdmDk-maxresdefault-768x432.jpg)



![‘स्वर्णिम बुल’ ल्याउने भनिएको ‘२१ बुँदे’ आउँदा पनि सेयर बजार घट्नुको रहस्य यस्तो [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HMoqXi3QlE4-maxresdefault-150x150.jpg)


प्रतिकृया