सूर्यज्योति लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ११ करोड १५ लाख रुपैयाँ नाफा कमाएको छ, जुन गत वर्षको तुलनामा २.५१ प्रतिशतले बढी हो। गत वर्ष यसले ११ करोड २५ लाख रुपैयाँ नाफा गरेको थियो।
कम्पनीको लगानी र कर्जाबाट हुने आम्दानी २७.०९ प्रतिशतले बढेर ९४ करोड रुपैयाँ पुगेको छ। त्यस्तै, खुद बिमा शुल्क आर्जन १०.०६ प्रतिशतले बढेर २ अर्ब ४५ करोड रुपैयाँ पुगेको छ, र कुल आम्दानी १३.३७ प्रतिशतले बढेर ३ अर्ब ५२ करोड रुपैयाँ पुगेको छ।
हाल सूर्यज्योति लाइफको जीवन बिमा कोषको आकार ३६ अर्ब ४ करोड रुपैयाँभन्दा बढी छ। यसको चुक्ता पुँजी ५ अर्ब १ करोड १९ लाख ४७ हजार रुपैयाँ छ भने रिटेन्ड अर्निङ १ अर्ब ३३ करोड रुपैयाँमा पुगेको छ। कम्पनीको प्रतिसेयर आम्दानी ९ रुपैयाँ २० पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ १४३ रुपैयाँ ५९ पैसा छ।












![इन्स्योरेन्स र रि इन्स्योरेन्सहरुलाई रसुवा बाढीको असर कस्तो पर्ला ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/09/NGMO2lMdmDk-maxresdefault-768x432.jpg)



![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-150x150.png)

![Big Money ‘Exit’ हुँदैछ कि कित्ता थप्दैछ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/rsHemoBw6BY-maxresdefault-150x150.jpg)
प्रतिकृया