काठमाडौंको केशरमहल चोकदेखि सञ्चयकोष भवनसम्मको सडक अस्थायी रूपमा बन्द गरिएको छ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले एक सूचना जारी गर्दै, विद्युत लाइन अण्डरग्राउन्ड गर्न सडक ढलान कार्यका कारण ठमेलतर्फ जाने सवारीसाधनलाई उक्त सडक प्रयोग नगर्न आग्रह गरेको छ। वैकल्पिक मार्गका रूपमा केशरमहल, लैनचौर, अस्कल क्याम्पस मोड हुँदै ठमेल जान सवारीसाधनलाई अनुरोध गरिएको छ।
















![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-150x150.png)

![Big Money ‘Exit’ हुँदैछ कि कित्ता थप्दैछ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/rsHemoBw6BY-maxresdefault-150x150.jpg)
प्रतिकृया